
विश्व सम्पदा ताजमहलको पाकिस्तान संग को द्वन्दको कारण सुरक्षा बढाईएको छ |
भारत शासित कश्मिरको पहलगाम मा भएको आतंकी हमला पछी चुलिएको भारत पाकिस्तान द्वन्द उत्कर्ष मा पुगेको छ | बुधबार बिहान भारत ले पाकिस्तान शासित काश्मिर र पाकिस्तान को मूल भूमीका विभिन्न स्थान लाई लक्ष बनाएर गरेको हवाई हमला पछी पाकिस्तान त्यसको प्रतिकार मा उत्रिएको छ | उता पाकिस्तान ले भारत को ५ लडाकु बिमान खसाएको […]