जापानको टोकियो र आसपास भारी हिमपातको चेतावनी
जापानको मौसम विभागले यस सप्ताहन्तमा पश्चिमी टोकियो र वरपरका क्षेत्रहरूमा भारी हिमपात हुने चेतावनी दिएको छ। शनिवार दिउँसोदेखि आइतबार बिहानसम्म हिमपातको सम्भावना छ, जसले सडकहरू चिप्लो बनाउने भएकाले ट्राफिक प्रभावित हुन सक्छ। विशेष गरी हाकोने (कानागावा), पश्चिमी टोकियो, र साइतामाको चिचिबु क्षेत्रमा १० सेमीसम्म हिउँ जम्ने अनुमान गरिएको छ। राजधानी टोकियोको मध्य भागमा पनि फेरि […]