शिक्षकहरुको आन्दोलन जारि
आज पनि शिक्षक हरुको आन्दोलन जारि रहेको बताईएको छ , नया शिक्षा ऐन लागु गर्नु पर्ने लगाएतको माग राखी बिगत १ हप्ता देखि नेपाल शिक्षक महासंघ को नेतृत्वमा देश भरका शिक्षक हरुले काठमान्डौ केन्द्रित आन्दोलन गरिरहेका छन् भने देश भर बाट शिक्षक हरु आन्दोलन को लागि आउने क्रम जारि छ | तस्बिर: द राइजिङ […]