२०८२ अशोज २५, शनिबार
  • २७ चैत्र २०८१, बिहीबार

आज पनि शिक्षक हरुको आन्दोलन जारि रहेको बताईएको छ ,  नया शिक्षा ऐन लागु गर्नु पर्ने लगाएतको माग राखी बिगत १ हप्ता देखि  नेपाल शिक्षक महासंघ को नेतृत्वमा देश भरका शिक्षक हरुले काठमान्डौ केन्द्रित आन्दोलन गरिरहेका छन्  भने देश भर बाट शिक्षक हरु आन्दोलन को लागि आउने क्रम जारि छ |

 

तस्बिर: द राइजिङ नेपाल

Published Date : २७ चैत्र २०८१, बिहीबार

फेसबुक प्रतिक्रियाहरु