२०८२ अशोज २५, शनिबार
  • २७ चैत्र २०८१, बिहीबार

हिजो बुधबार साझ देखि को हल्का बर्षा को कारण काठमान्डूको वायु प्रदुषण मा कमि आएको छ | बिगत केहि हप्ता देखि काठमान्डू विश्वको प्रदुषित शहर को तालिका मा पहिलो-दोश्रो स्थानमा रहदै आएको थियो यधपी अहिले पनि AQI मा अस्वस्थार वायु देखाएको छ | उपत्यका बाट नजिक का पहाड हरु हल्का देखिन थालेको छ |

Published Date : २७ चैत्र २०८१, बिहीबार

फेसबुक प्रतिक्रियाहरु