दक्षिण कोरियाली युद्द बिमानले गल्तिबस आफ्नै भूमिमा बम गिराए !

दक्षिण कोरियाको उत्तरपुर्बी पोचेअन् जिल्लामा अभ्यासको क्रममा दक्षिण कोरियाली युद्दक बिमानले घना मानब बस्ति मा ८ ओटा बम खसाउदा १५ जना घाईते भएका छन् | पोचेअन् जिल्ला उत्तर कोरिया संग को सिमा संग जोडिएको सैनिक क्षेत्र हो
|
Published Date : २३ फाल्गुन २०८१, शुक्रबार