२०८२ अशोज २५, शनिबार
  • २१ फाल्गुन २०८१, बुधबार

अमेरिका ले युक्रेन लाई सम्पूर्ण सैन्य सहयोग पुर्णरुपमा हाललाई स्थगन गर्ने भएको छ | युक्रेन लाई अमेरिका ले दिने सैन्य सामग्री सहित सैन्य सूचना हरु पनि नदिने अमेरिका को राष्ट्रिय सुरक्षा एडभाईजर माईक विज ले भन्नुभयो | हालै व्हाइट हाउस को ओभल अफिसमा भएको ट्रंप र जेलेंसकी बीचको भनाभन पछी दुई देश बीच सम्बन्धमा दरार आएको हो | यसले युरोप मा युद्दको त्रासदी झन् बढेको छ भने रुसलाई फाईदा पुग्ने देखिन्छ |

Published Date : २१ फाल्गुन २०८१, बुधबार

फेसबुक प्रतिक्रियाहरु